काठमाडौं । वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको विवादका विषयमा वार्ता शुरु भएपछि बुधबारका सबै आन्तरिक उडान नियमित हुने भएको छ ।
उडान सुचारु गर्ने विषयमा वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच मंगलवार मध्यरातमा सहमति भएको हो । वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहित ९ जनाको टोली तथा प्राधिकरणका महानिर्देशकसहितको टोलीसँग वार्ता शुरु भएसँगै उडान नियमित गर्ने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने