त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १९ : १४
त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

काठमाडौं । त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ । अनेरास्ववीयुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पर्दशन गरेको थियो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रदर्शन  दुई पक्षबाट कोही पनि घाइते नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस