गंगा चौधरीको प्रश्न - थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?

सफल खबर संवाददाता

मंगलबार, २४ जेठ २०७९, १२ : ५०
गंगा चौधरीको प्रश्न - थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?

काठमाडौं  । एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् ।

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस