काठमाडौं । लुम्बिनी प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक सरेको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गरी बैठक जेठ २५ गतेका लागि सारिएको जनाएको छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले एक विज्ञप्ति जारी गर्दै २५ गते बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ