समानुपातिक तर्फको मत परिणाम : कुन प्रदेशमा कुन पार्टीको अग्रता ?

सोमबार, २५ मंसिर २०७४, १० : ५८
समानुपातिक तर्फको मत परिणाम :  कुन प्रदेशमा कुन पार्टीको अग्रता ?

प्रदेश नम्बर १ र ३ मा नेकपा एमाले अगाडि रहेको छ । प्रदेश ४ र ७ मा नेपाली कांग्रेसअगाडि रहेको छ ।

प्रदेश ५ र ६ मा माओवादी केन्द्र अगाडि रहेको छ  । प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ।

हेर्नुुहोस प्रदेशसभाको समानुपातिक मत परिणाम

प्रदेश १
अहिले गणना भएको मतः १८७५८२

एमालेः ८१५३७

नेपाली कांग्रेसः ५८६९०

माओवादी केन्द्र्रः २६७४४

संघीय समाजवादी फोरमः ५७२०

राप्रपा प्रजातान्त्रिकः ४०१६

अन्य १०८७५

प्रदेश २
अहिलेसम्म गणना भएको मत : ५१७६४

राजपाः २२६०९

नेपाली कांग्रेसः २०३२७

एमालेः ५२७५

संघीय समाजवादी फोरमः १००९

माओवादी केन्द्रः ८२३

अन्यः १७२१

प्रदेश ३

अहिलेसम्म गणना भएको मतः ११६२०१

एमालेः ४०८८२

नेपाल कांग्रेसः ३१५६६

माओवादी केन्द्रः १७०७३

विवेकशील साझाः १०९२८

नयाँ शक्ति नेपालः ६९२७

अन्यः ८८२५

प्रदेश ४
अहिलेसम्म गणना भएको मतः ८८५४९

नेपाली कांग्रेसः ३२१४९

एमालेः ३०७५४

माओवादी केन्द्रः १४८३४

राष्ट्रिय जनमोर्चाः २८२४

अन्यः ३८३३

प्रदेश ५
अहिलेसम्म गणना भएको मतः ६०९६९

माओवादी केन्द्रः १८८३३

कांग्रेसः १६३७५

एमालेः १६१२५

संघीय समाजवादी फोरमः ५४७२

विवेकशील साझाः ९६८

प्रदेश ६
अहिलेसम्म गणना भएको मत : १२०५६२

माओवादी केन्द्रः ४३३७२

कांग्रेसः ३५९३०

एमालेः ३२९४६

राप्रपाः १९९३

राप्रपा प्रजातान्त्रिकः १३०९

अन्यः ५०१२

प्रदेश ७
अहिलेसम्म गणना भएको मतः २४३७७०

कांग्रेसः १०२२३९

एमालेः ९२०५७

माओवादी केन्द्रः ४१०७८

राप्रपाः ४६८३

विवेकशील साझाः ७४५

अन्यः २९६८

 

प्रतिक्रिया दिनुहोस