चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ५,७३३ मत को अग्रता बनाएकी छन् ।
महानगरपालिकाको ७६०९५ गणना गर्दा दाहालले २९४७८ मत पाएकी छन् भने सुवेदीले २३७४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०,३३४ मत पाएका छन्। उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान