ललितपुर महानगर अपडेट : २२२५३ मत गन्दा चिरीबाबुलाई ५० प्रतिशत बढी मत

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ०७ : १३
ललितपुर महानगर अपडेट : २२२५३ मत गन्दा चिरीबाबुलाई ५० प्रतिशत बढी मत

ललितपुर । ललितपुर महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । उनले हालसम्म गणना भएका मतपत्रमध्ये ५० प्रतिशत भन्दा बढी मत माएका छन् । 

बुधबार बिहान प्राप्त मतपरिणामअनुसार कुल २२२५३ मत गणना हुँदा महर्जन एक्लैले १२२७६ मत पाएका छन् ।  एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने मात्र ५६३४ मत पाएका छन् । ललितपुरमा बदर मतको संख्या पनि उल्लेख रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका ेछ ।

प्रतिक्रिया दिनुहोस