बारा । बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव विजयी भएका छन् ।
यादव ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुवनेश्वर धामीले ३ हजार ४ सय र तेस्रो स्थानमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत पाए ।
उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ५ हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत पाएकी छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजगढ वर्कसपमा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो
बारामा ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते
बाराको सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर १ जना घाइते
बारामा पाँच हजार आठ सय हेक्टरमा मकै खेती
बारामा प्रधानमन्त्रीको पुत्ला दहन
बारामा साढे १२ बजेबाट गणना थालिने