चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहाल १८ मतले पछि परेका छन् । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर ३ को मतगणना भईरहदा हाल सम्म दाहालले ३३०६ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेका विजय सुवेदीले ३३२४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । यस्तै काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ भण्डारीले ११८७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले ३६८८ मत प्राप्त गर्न सफल भएका छन् भने एमाले र राप्रपा गठबन्धन उम्मेदवार हिमला गुरुङले २६५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना