चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ ।
पछिल्लो मत परिणाममा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल पछि परेकी छन् । गठबन्धनको समर्थित उनको मत ३ हजार ४६ रहेको छ भने एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त भएको छ ।
यस्तै गठबन्धनको बागीका ?पमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ हजार ३७ मत पाएका छन् । भरतपुरमा मतगणना जारी रहँदा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना