भरतपुर । भरतपुर महानगरपालिका नम्बर २ मा मनोज रानाभाट अध्यक्षमा विजयी भएका छन् ।
उनी काँग्रेसका उम्मेदवार वडा नम्बर २ को मतगणनामा एमालेका कृष्ण केसी २०५८ मत पाउँदा मनोज रानाभाट २१०५ मत पाएर विजयी भए ।
वडा १ मा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका थिएइ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, २३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण