कोेरोना अपडेट : थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १७ : १८
कोेरोना अपडेट : थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ८८९ जना पुगेको छ।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १५० जना संक्रिय संक्रमित छन्। 

प्रतिक्रिया दिनुहोस