चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणना अन्तरगत आइतबार बिहान वडा नम्बर १ को गणना अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १ को ३१६८ मतपत्र गणना सकिँदा रेनु दाहालको अग्रता कायमै छ । उनलई एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् ।
वडा नम्बर १ मा कुल ५०७४ मतदाता रहेकामा ३२७६ मत खसेको थियो । यस्तै वडा न २ मा कुल ७६४० मत रहेका ४८०८ मत खसेको छ ।
यस्तै वडा न ३ कुल ४८८१ मतदाता रहेकामा ३२४४, वडा न ४ मा कुल ९२१० मतदाता रहेकामा ५९०२ मत खसेको छ ।
यस्तै वडा न ५ मा कुल ६४४२ मतदाता रहेकामा ४५९४, वडा न ६मा कुल ७९२३ मतदाता रहेकामा ५६२३, वडा न ७ मा कुल ६८८२ मतदाता रहेकामा ४६४१, वडा न ८ मा कुल ५९८८ मतदाता रहेकामा ४२४४, वडा न ९ कुल ६४०६ मतदाता रहेकामा ४२९१, वडा न १० कुल ९१७८ मतदाता रहेकामा ५७०८ मत खसेको छ ।
यस्तै वडा न ११ मा कुल १३८३८ मतदाता रहेकामा ९०८१, वडा न १२ कुल ७०५५ मतदाता रहेकामा ४५३१,वडा न १३ मा कुल ४६१९ मतदाता रहेकामा ३४२३, वडा न १४ मा कुल मतदाता ६५२८ जना रहेकामा ४५७८ मत खसेको छ ।
यसैगरी वडा न १५ मा कुल ८४६५ मतदाता रहेकामा ५५७४, वडा न १६ मा कुल ९२८१ मतदाता रहेकामा ६८०५, वडा न १७ मा कुल ४८९५ मतदाता रहेकामा ३४२०, वडा न १८ मा कुल ५५४२ मतदाता रहेकामा ३७३३, वडा न १९ मा कुल ५०२५ मतदाता रहेकामा ३४८८, वडा न २० मा कुल ५२४९ मतदाता रहेकामा ३७५१, वडा न २१ मा कुल ५४४७ मतदाता रहेकामा ३९०१, वडा न २२ मा कुल ४२१८ मतदाता रहेकामा ३०७४, वडा न २३ मा कुल ५०५६ मतदाता रहेकामा ३६७६,
वडा न २४ मा कुल ३१९१ मतदाता रहेकामा २२८६ मत खसेको छ । यसैगरी वडा न २५ मा कुल ६६३७ मतदाता रहेकामा ४८९९, वडा न २६मा कुल ६४५४ मतदाता रहेकामा ४६९०, वडा न २७ मा कुल ६००५ मतदाता रहेकामा ४०७९, वडा न २८ मा कुल ४७८० मतदाता रहेकामा ३३९८ र वडा न २९ मा कुल ३८४६ मतदाता रहेकामा २८४७ मत खसेको छ । भरतपुरको मतगणना निकै सुस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान