तनहुँ १ : कांग्रेस नेता पौडेललाई पछार्दै किसान विजयी

आइतबार, २४ मंसिर २०७४, १४ : ५८
तनहुँ १ : कांग्रेस नेता पौडेललाई पछार्दै किसान विजयी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लाई पराजित गर्दै कृष्ण कुमार श्रेष्ठ  'किसान ' विजयी भएका छन । 
तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका कृष्ण कुमार श्रेष्ठ 'किसान' सँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस