सुर्खेत । कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।
शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी
मनाङमा सकियो मतगणनाः ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले
हिमाली जिल्ला मनाङमा मतगणना सुरु
काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृह ल्याउन सुरु
रुपन्देहीमा खस्यो ७० प्रतिशत मत
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि