धनगढी । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका–१ को वडाध्यक्षमा देवीभक्त जोशी विजयी भएका छन्।
जोशी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन्।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३१ बैशाख २०७९, ०९ : ५०
लेखकबाट थप