शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर)

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १२ : २७
शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर)

काठमाडौं । शुक्रबार बिहानदेखि देशभर उत्साहका साथ मतदान भइराखेको छ। मतदानको दिन बिहानै शीर्ष नेताले विभिन्न मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर बिहानै मतदान गरिसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम पुगेर मतदान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस