एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : ०८
एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

चितवन । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका(५ को मतदान केन्द्रमा मतदान गरेका छन् । 

देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

मतदानको लागी पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस