मतपेटिका बोकेर मतदान केन्द्रमा पुग्दै कर्मचारी

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १४ : ४०
मतपेटिका बोकेर मतदान केन्द्रमा पुग्दै कर्मचारी

 

काठमाडाैँ । शुक्रबार हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले अन्तिम तयारीलाई तीव्रता दिएको छ । आयोगले पर्सि बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आवश्यक पर्ने सामग्री मतदान केन्द्रसम्म पुर्याउने कामलाई तीव्रता दिएको हो । आयोगले अहिले मतपेटिका, मतपत्रसहित सामग्रीलाई सम्बन्धित स्थानमा पुर्याइरहेको छ ।   

प्रतिक्रिया दिनुहोस