प्रि–ओपन सेसनः सामान्य अंकले बढ्यो नेप्से

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, ११ : ४३
प्रि–ओपन सेसनः सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । आज मंगलबार प्रि -ओपन सेसनमा नेप्से सूचक ०.५१ अंकले बढेको छ।यससँगै सूचक २२६९.३६ विन्दुमा आइपुगेको छ भने यस अबधिमा कुल ६ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१० कम्पनीको १२ सय ४० कित्ता सेयर कारोबार भएको छ। कुल १६ वटा कारोबार भएको छ।यस्तै, ८ कम्पनीको भाउ बढेको छ भने १ एउटाको मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस