काठमाडौंमा के गर्दैछन् राहुल गान्धी

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १२ : ३७
काठमाडौंमा के गर्दैछन् राहुल गान्धी

काठमाडौं । भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी अहिले काठमाडौंमा छन् । उनी एक साथीको विवाहका लागि सोमबार साँझ काठमाडौं आइपुगेका हुन् । 

सोमबार विमानस्थलबाट सोझै होटल मेरियट पुगेका राहुल गान्धी साँझ भने एलओडी बार पुगेका थिए । त्यहाँ सांगीतिक वातावरणमा उनी रमाएको भिडियो अहिले बाहिर आएको छ । 

प्रतिक्रिया दिनुहोस