चुलिँदै स्थानीय तह केन्द्र विवाद

पत्रपत्रिकाबाट

आइतबार, ०६ जेठ २०७५, ०७ : १४
चुलिँदै स्थानीय तह केन्द्र विवाद


रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले उक्त गाउँपालिकाको केन्द्र साबिकको सम्रृतुमै कायम गर्यो ।

सर्वोच्चलको आदेश अटेर गर्दै जनप्रतिनिधिले आरनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन गरिरहेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाले बजेडी चौरबाट राकममा केन्द्र सोर्न निर्णय गरेपछि त्यसविरुद्ध उच्च अदालतमा मुद्धा पर्यो ।

संघीइ सरकारले अस्थायी रुपमा तोकेको केन्द्र पायक नपर्ने भन्दै गत माघ गाउँसभाको दुईतिहाई बहुमतले राकममा केन्द्र सार्ने निर्णय गरेको थियो ।, आजको नागरिकमा यो खबर छ ।
 

प्रतिक्रिया दिनुहोस