काठमाडौँ । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्याउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस शिर्ष नेताकाे बैठकले महर्जनलाई नै महानगरको मेयरमा उठाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय संसदीय समितिले महानगरको मेयर र उपमेयरको टिकट दिने अधिकार सभापति शेरबहादुर देउवालाई सुम्पने आइतबार निर्णय गरेको थियो। जसअनुसार आज सभापति देउवाले मेयर तथा उपमेयरको नाम टुंगो लगाएका हुन् ।
त्यस्तै काँग्रेसले काठमाडौँ महानरपालिकाको मेयरमा सिर्जना सिंहलाई र विराटनगरकाे मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?