काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच दिउँसो पौने ४ बजे मुम्बईमा प्रतिस्पर्धा हुनेछ ।
कोलकत्ता आज चौंथो जित निकाल्ने योजनामा रहेको छ भने गुजरात छैटौं जितको खोजीमा रहेको छ । कोलकत्ता ७ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस्तै, गुजरात ६ खेल १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच राति पौने ८ बजे प्रतिस्पर्धा हुनेछ । बैंगलोर तेस्रो स्थान रहेको छ भने हैदरावाद पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी