कामीरिता २२औँ पटक सगरमाथा शिखरमा, १४१ जनाले शिखर चुमे

पत्रपत्रिकाबाट

विहीबार, ०३ जेठ २०७५, ०७ : ४४
कामीरिता २२औँ पटक सगरमाथा शिखरमा, १४१ जनाले शिखर चुमे

८,८४८ मिटर उचाई रहेको सर्वोच्च शिखर सगरथाको २२ औँ पटक सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

४८ वर्षीय शेर्पाले आरोहणको चौथो दिन बुधबार विहान आठ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सकारात्मकतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उनले यसअघ २१ पटक सथरमाथा शिखर चुमेका आप्पा शेर्पाको विश्व कीर्तिमानी लाड्नुभएको हो ।,आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस