कामचोर ठेकेदार अब प्रहरी खोरमा

पत्रपत्रिकाबाट

विहीबार, ०३ जेठ २०७५, ०७ : १३
कामचोर ठेकेदार अब प्रहरी खोरमा

गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस