काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ।
आयोगले बदलिंदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् ।
मतदानका लागि अब एक महिना पनि बौको नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन । गोरखापत्र दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ बैशाख २०७९, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश