कांग्रेस नेता भन्छन् - सांसदलाई बजेट नबाँड

पत्रपत्रिकाबाट

बुधबार, ०२ जेठ २०७५, ०७ : १४
कांग्रेस नेता भन्छन् - सांसदलाई बजेट नबाँड

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र सांसदहरुले मुलुक संघीयतामा प्रवेश गसिकेकाले निर्वाचन क्षेत्र विकाससंग सम्बन्धित दुवै कार्यक्रम बन्द गर्न सुझाव दिएका छन् ।

२०५२ सालबाट सांसदलाई दिईँदै आएको निर्वाचन क्षेत्र विकास र ती बर्षअघिबाट सुरु निर्वाचन क्षेत्र पुर्वाधिकार विशेष कार्यक्रमको बजेट बन्द गर्न उनीहरुले सुझाएका हुन् ।

यसबारे औपचारिक धारणा नबनाएर पनि कांग्रेसले सांसदहरुलाई लबिईङ नगर्न आग्रह गरिसकेको छ ।,आजको कान्तिपुरमा यो बखर छ ।

प्रतिक्रिया दिनुहोस