काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदूर नगरपालिकाको मेयरमा पार्टीबाट प्रभा बोगटीको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्र विदूर नगर समितिको सोमबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा बोगटीको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।
नुवाकोटमा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि छलफल चलिरहेको छ।
माओवादीले विदूरबाट मेयर सिफारिस गरेपनि भागबण्डाबारे भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन