काठमाडौं ।ललितपुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका– ९ घर भई ललितपुर लुभु बस्ने विमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।महालक्ष्मी नगरपालिका– ८ लुभु विष्णुडोलस्थित सडकमा बा १६ च ३६८७ नम्बरको कारले ठक्कर दिँदा ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, १३ : ३८
लेखकबाट थप