एजेन्सी । युक्रेनी सहर बुचा र इरपिनमा भएका नरसंहारलाई लिएर क्यानडाले रुसी राजदूतलाई बोलाउने भएको छ ।
क्यानडाले बुचा र इरपिनको किभ उपनगरहरूमा सर्वसाधारणको हत्याका विवरणहरूमा राजदूतलाई बोलाउने तयारी गरेको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले जानाकरी दिइन । सो हत्यालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आक्रोश बढेको छ ।
‘हामीले बुचामा जे देख्यौँ त्यसमा अमानवीयताको स्तर छ’, ब्राजिलको राजधानी ब्रसेल्समा नेटो मुख्यालयमा सञ्चारकर्मीहरूसँग उनले भनिन् । रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्न सदस्य देशका मन्त्रीहरूबीच बैठक हुँदैछ ।
क्यानडाका लागि रुसका राजदूत ओलेग वी स्टेपानोभलाई बुचा र इरपिनमा भएका नरसंहारका घटनाको चित्रहरूसहित उपस्थितिका सुनिश्चित गर्न आफूले उपमन्त्रीलाई निर्देशन दिएको मन्त्री जोलीले बताइन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ चैत्र २०७८, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने