एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, ११ : ५०
एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं ।चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले स्नातक तह अन्तर्गत एमबीबीएस भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ  । आयोगले योग्यताक्रम अनुसार नतिजा प्रकाशित गरेको छ । नतिजा चित्तबुझ्दो नभए पुनर्योग गर्न सकिने जनाइएको छ ।

पुनर्योगका लागि चैत २७ गते आयोगको इमेलमार्फत निवेदन पेश गर्न आह्वान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस