एजेन्सी । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ । जहाज देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको हो ।
जहाज दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी रहेको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ चैत्र २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी