स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी !

पत्रपत्रिकाबाट

सोमबार, ३१ बैशाख २०७५, ०७ : ३२
स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी !

जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ ।

फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समिलिे कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् । योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ ।, यो खबर आजको कारोवार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस