चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १५ : १२
चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन  । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री यी आइतबार स्वदेश फर्किएका हुन ।

विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाई गरे ।

प्रतिक्रिया दिनुहोस