चितवन ३ मा प्रचण्डकाे अग्रता

शुक्रबार, २२ मंसिर २०७४, २० : १३
चितवन ३ मा प्रचण्डकाे अग्रता

चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता सुरु भएको छ । मतगणनाको सुरुदेखि नै लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले अग्रता कायम राख्दै आएका थिए । २ हजार ९ मत गणना हुँदा प्रचण्डले एक हजार नौ मत प्राप्त गरेका छन् । विक्रम पाण्डेले ९ सय ८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस