दिल्लीमा आगलागी हुँदा ७ जनाको मृत्यु

एजेन्सी

शनिबार, २८ फागुन २०७८, १२ : २७
दिल्लीमा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको राजधानी दिल्लीको गोकुलपुरी इलाकामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागी शुक्रबार राति भएको हो । आगलागीबाट ६० झुपडी जलेर नष्ट भएको दिल्ली प्रहरीले जनाएको छ । 

आगलागी के कति कारणले भएको हो, यस बारेमा अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस