द्रुतगतिमा कालोपत्रे

बुधबार, २६ बैशाख २०७५, १७ : ०१
द्रुतगतिमा कालोपत्रे

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको जानकी मन्दिरमा शुक्रबार हुने दर्शनलाई लक्षित गरी जानकी मन्दिर अगाडि द्रुतगतिमा कालोपत्रे गरिँदै । तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस