फोटो फिचर

यसरी सुरु भयो चितवनमा मतगणना (फोटोफिचर)

शुक्रबार, २२ मंसिर २०७४, १६ : ३७
यसरी सुरु भयो चितवनमा मतगणना (फोटोफिचर)

चितवन । प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ सिटका लागि चितवनमा बिहीबार भएको मतदानपछि शुक्रबार दिउँसोदेखि मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजामा सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । भरतपुरस्थित चितवन माध्यमिक विद्यालय भवनमा भइरहेको मतगणना तीब्र गतिमा अगाडि बढेको छ । मतगणनाका केही झलक यहाँ प्रस्तुत छ :

 

 

 

प्रतिक्रिया दिनुहोस