दाङ । जबर्जस्ती करणीको आरोपमा नेकपा एमाले सांसद मोहन बानियाँलाई प्रहरीले पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)