काठमाडौं । तुलसीपुर उपमहानगरपालिका(७ पर्सेनीस्थित रिमा किराना पसलमा आगलागी भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे सुमित्रा वलीको किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
आगलागीबाट करिब १८ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताए। बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ। तुलसीपुर उपमहानगरपालिकाको दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा आगो केही समयमै नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि