काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित चारदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिला फिल्डीङ रोजेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टडियममा १ः४५ मा सुरु हुने खेलका लागि नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । अविनास बोहरा, सागर ढकाल र प्रदिप एरिलाई बेन्चमा राख्दै लोकेश बम, साहब अलाम र जितेन्द्र मुखियालाई मौका दिइएको छ ।
पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ माघ २०७८, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित