न्यौपाने र अधिकारीलाई क्यान्सर अस्पतालको सदस्य पदबाट हटाईयो

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १४ : ०५
न्यौपाने र अधिकारीलाई क्यान्सर अस्पतालको सदस्य पदबाट हटाईयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने र निशा अधिकारी लाई बिपि कोईरला मेमोरियल क्यान्सर अस्पतालको सदस्य पदबाट हटाएको छ ।

न्यौपाने र अधिकारीले अस्पतालले तोकेको जिम्मेवारी पुरा गर्न नसकेकोले भन्दै पदबाट हटाईएको मन्त्रालय बाट जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस अघि मंसिर ७ गते बसेको मन्त्रीस्तरको बैठकले न्यौपाने लाई पदबाट हटाउन ७२ घण्टाको लिखित जवाफ पेश गर्न पत्रचार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस