काठमाडौं । आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद् बैठक स्थगित भएको छ ।
न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।
सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ माघ २०७८, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस
न्याय परिषद् सदस्यमा खड्काको नाम अनुमोदन
न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजरी आह्वान