६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०८२, १९ : २३
६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौँ । न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद् बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस