काठमाडौं । सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
उनीहरुले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल भन्छन् : नयाँ दिन, नयाँ सुरुवात! गन्तव्य तय हुँदै छ
सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला : सञ्चारमन्त्री खरेल