बीरगन्ज । बीरगन्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। बाराको कोलहवी नगरपालिका – ३ बस्ने ६० वर्षका पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचारको क्रममा उनको बिहान पाँच बजे मृत्यु भएको हो। सोमबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। कोरोनाको तेस्रो लहर शुरु भएपछि बीरगन्जमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ माघ २०७८, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो
वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु