काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणमा खोप प्रभावकारी रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् ।
साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप ७ जनामा कोरोना संक्रमण पुष्टि
यी अस्पतालमा आइतबार पनि ओपिडी खुला
जनकपुरधाममा ७ सय मतको गणना हुँदा कांग्रेसका बागी उम्मेदवार अगाडि
बिहीबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस
नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा
नर्सिङ शिक्षामा विधागत अध्ययन: स्नातक तहमा यी पाँच विषयमा सिट छुट्याइयो