कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १५ : ४८
कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

काठमाडौं। सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ।पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस