काठमाडौं । नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् ।
कोभिड-१९ महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अष्ट्रेलियाले आजदेखि लागू हुने गरी नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।
आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भीसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ माघ २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन